पोखरामा आत्महत्या रोकथाम सहजिकरण सम्बन्धी तालिम
हिमाली आवाज । वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेड र साइकडेष्क फाउन्डेशनको आयोजना एवम् पोखरा महानरपालिकाको संयोजनमा पोखरामा दुुई दिने आत्महत्या रोकथाम सहजिकरण सम्बन्धी तालिम दिइएको छ ।तालिममा विभिन्न सरोकारवाला क्षेत्र र निकायका ३५ जना प्रशिक्षार्थी सहभागी रहनुुभएको थियो । तालिमका सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन प्रा.राजेशकुमार ठगुराठीले तालिमका उपलब्धिलाई व्यवहारमा उतार्न … Continue reading पोखरामा आत्महत्या रोकथाम सहजिकरण सम्बन्धी तालिम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed