हिमाली आवाज । पोखरा महानगरपालिका–२१ फुर्सेखोला नजिक केही बेर अघि स्कुल बस दुर्घटना भएको छ ।
पोखरा–१७ विरौटामा रहेको एलपी देवकोटा मेमोरियल स्कुलको २४ जना विद्यार्थी लिएर आउँदै गरेको बस केही बेर अघि सडकबाट तल खसेर दुर्घटनामा परेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।