कोरोना प्रभावितलाई कर्जा प्रवाह गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड– १९ को प्रभावमा परेका क्षेत्रलाई पुनः उत्थानका लागि कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले आज ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै…

प्रमाणित हुने बित्तिकै नेपालीलाई कोरोना खोप : मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउनेबित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउने विश्वास दिलाउनुभएको छ । यही मङ्सिर ३ गतेदेखि आजसम्म मन्त्रालयले आयोजना गरेको…

कास्की निर्वाचन क्षेत्र नं २(क)मा पूर्वाधार विकासको बजेट : सडक र कृषिलाई प्राथमिकता

हिमाली आवाज । गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं. २ प्रदेश (क) मा सडक र कृषिलाई प्राथमिकता दिंदै विकास योजनाका कार्यक्रम सार्वजनिक गरिएको छ । उक्त निर्वाचन क्षेत्रबाट…

काँकडभित्ताबाट पोखरा आउँदै गरेका केसी बसभित्रै मृत फेला

हिमाली आवाज । पोखरामा आज विहान बसभित्रै एक युवक मृत अवस्थामा फेला परेका छन् । सोमबार अन्दाजी १७ः०० बजे भारतबाट आएका जिल्ला बाग्लुङ वतन भएको वर्ष २८को दिवस केसी काँकडभित्ताबाट पोखरा आउने बा.३ ख ९६२१ नं.को बसमा चढी आएकामा विहान ०९ः३० बजे…

आँधीखोला गाउँपालिकामा टुनिखोला सिमलचौर ज्यामिरे सिँचाइ आयोजनाको शिलान्यास

हिमाली आवाज । स्याङ्जाको आँधीखोला गाउँपालिकाको पहल र भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेशको लागतमा टुनिखोला सिमलचौर ज्यामिरे सिँचाइ आयोजनाको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले सो…

जीप दुर्घटनामा पाँच जनाको मृत्यु

बैतडी – बैतडीमा मङ्गलबार जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका १० बुड्डामा दिउँसो दुर्घटना भएको हो । जीप दुर्घटनामा सुर्नया गाउँपालिका ४ का ७५…

चकलेट किन्न गएकी बालिकाको तौलियाले घाँटी थिचेर हत्या

महोत्तरी । बालिकाको हत्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बर्दिबास नगरपालिका–१४ सुगम बस्ती बस्ने सादिम अलामकी ६ वर्षीया छोरी गुलाप्सा खातुनको हत्या गरेको अभियोगमा सोही स्थान बस्ने गौशाला घर भएका २६ वर्षीय अरुण कुमार साह…

सशस्त्र प्रहरीका इन्सपेक्टर बुढाथोकीको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौँ । सोमबार राति कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण सशस्त्र प्रहरी निरीक्षक नविन बुढाथोकीको मृत्यु भएको छ । गत असोज २७ गते कोरोना संक्रमण पुष्टि भएपछि बुढाथोकीको भेन्टिलेटरमा राखेर विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचार…

कास्कीमा क्रसर उद्योगको अनुगमन: कुनैमा पनि छैन मापदण्डको पालना

हिमाली आवाज । गृहमन्त्रालयले गत कात्तिक २५ गते नदीजन्य सामग्रीको दोहन बढेको भन्दै क्रसर उद्योगको अनुगमन गरी अवैध उद्योग बन्द गर्न स्थानीय प्रशासनलाई आग्रह ग¥र्यो । जिल्लास्थित क्रसर तथा खानीहरुको अनुगमनको जिम्मेवारी जिल्ला समन्वय…

पत्रकार प्रदीप पौडेललाई युआरएल पत्रकारिता पुरस्कार

हिमाली आवाज । युआरएल पत्रकारिता पुरस्कार २०७७ पत्रकार प्रदीप पौडेललाई प्रदान गरिने भएको छ । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)ले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ…

पोखरामा प्याराग्लाईडिङ दुर्घटनामा एकको मृत्यु, अर्का एक गम्भीर घाइते

हिमाली आवाज । प्याराग्लाइडिङ दुर्घटनामा परी आज पोखरामा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । पोखरा महानगरपालिका–१८ सराङकोटबाट उडान भरेको फिष्टेल कम्पनीको प्याराग्लाईडिङ दिउसो अन्दाजी १ बजेको समयमा अवतरणको क्रममा दुर्घटना…

स्वास्थ्य चौकी र विद्यालयलाई नेलम्बोबाट स्वास्थ्य सामग्री सहयोग

हिमाली आवाज । नेलम्बो नेपालले छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी अन्नपूर्ण गाउँपालिका–१ नागडाँडा मा रहेको महेन्द्र आधारभूत विद्यालय र पोखरा महानगरपालिका वडा नं. २० भलामको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । भलाम…