पोखराका तीन वडामा चार संक्रमित थपिए

पोखरा,३ भदौ । पोखरामा आज चार जना कोरोना संक्रमित थपिएका छन् ।

वडा नं १२ मा दुई तथा वडा नं २४ र वडा नं ४ मा एक एक जनमा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसअघि आज विहान गण्डकी प्रदेशमा १४ जनामा संक्रमण पुष्टि भएको थियो ।

Comments
Loading...