पोखराको विशालबजार भित्र एक जना मृत फेला

हिमाली आवाज । पोखराको बुद्धविशाल बजारभित्र एक जना मृत अवस्थामा फेला परेका छन् ।

आज विहान अन्दाजी १०ः१५ बजेको समयमा बुद्ध बिशाल बजार भित्र भर्या०ङको छेउमा अन्दाजी २२ वर्ष पहिले देखी कवाडी र कार्टुन हरु बटुल्दै मागी खाई हिड्ने ६०।६५ वर्षको भारतीय नागरीक मृत फेला परेको प्रहरीले जनाएको छ ।

मृतकको नाम र ठेगना नखुलेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

Comments
Loading...