प्रधानमन्त्री ओलीद्वारा संसद विघटनको सिफारिस

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गर्नुभएको छ ।

आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर उहाँले संसद विघटन गरी ताजा जनादेशका लागि सिफारिस गर्नुभएको हो ।

पार्टीभित्र विवाद बढेर आफूलाई हटाउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने तयारी गर्नुभएको बताइन्छ ।

Comments
Loading...