सेती दोभानमा पहिरो खसेपछि मुग्लिन– नारायणगढ सडक खण्ड अवरुद्ध

पोखरा ।  चितवनको सेती दोभानमा पहिरो खस्दा मुग्लिन– नारायणगढसडक खण्ड  पूर्ण रुपमा बन्द भएको छ ।

नारायणगढ–मुग्लिन सडक खण्डको सेती दोभानमा पहिरो खस्दा दुईतर्फी रुपमा सडक बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अवरुद्ध सडक विहान ५ ः०० बजेदेखी खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Comments
Loading...