अब वृद्धभत्ता ६८ वर्षमै, कति पुग्यो भत्ता ?

काठमाडौं । अब सरकारले वृद्धभत्ता ६८ वर्षमानै दिनेभ एको छ । हाल ७० वर्ष पुगेपछि भत्ता पाइने गरेपनि सरकारले दुई वर्ष उमेर घटाएर ६८ वर्षमै भत्ता दिन लागेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै वृद्धभत्ता ६८ वर्षमा पाइने बताउनुभयो । वृद्धभत्ता ४ हजार रुपैयाँ पाइनेछ ।

Comments
Loading...