माछापुच्छ्रे गाउँपालिका इन्जिनियर तथा आर्किटेक्ट फोरमको संयोजकमा अधिकारी चयन

हिमाली आवाज । कास्की माछापुच्छे« गाउँपालिका इन्जिनियर तया आर्किटेक्ट ग्रुपको दोस्रो भेलाले ई.शुसिल अधिकारीलाई संयोजक चयन गरेको छ ।

हालै भएको भेलाले अधिकारीको संयोजकत्मा पाँच सदस्य तदर्य समिति गठन गरेको छ । सदस्यहरुमा धिरन वि.क,जितेन्द« दाहाल, प्रशंसा पौडेल,साथै जिवन अधिकारी रहनुभएको छ ।

संयोजक अधिकारीका अनुसार माछापुच्छे« गाउँपालिकाका विभिन्न वडामा कार्यरत साथै सम्बन्धित विषयमा अध्यनरत स्थानीय इन्जिनियर तथा आर्किटेक्टहरुलाई संगठित गर्ने उद्धेश्यले भेला आयोजना गरिएको छ ।

छिटै संस्थाको विधान बनाई कानुन अनुसार पुर्णता दिने योजना रहेको उहाँले बताउनुभयो । साथै इन्जिनियरिङ क्षेत्रको विकास मोडल र द्धष्टिकोण निर्माण,आयोजनाहरुमा इन्जिनियरहरुको भुभिका,योगदान साथै समग्र माछापुच्छे« गाउँपालिका भित्रका विभिन्न आयोजनाहरुमा केन्द्रित रहने संस्थाको उद्धेश्य छ।

Comments
Loading...