प्रहरी अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

काठमाडौँ,९ भदौ । राजधानी काठमाडौँमा आज एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड विशेष अस्पतालमा उपचाररत काठमाडौं घर भएका ६६ वर्षीय पुरुषको मृत्यु भएको बताइएको छ। । मृतक निमोनियाबाट समेत ग्रसित रहेको चिकित्सकहरुले बताएका छन् ।

Comments
Loading...