कोरोनाका कारण विश्वमा ८ लाख २७ हजारको मृत्यु

एजेन्सी । विश्वमा हालसम्म कोरोना संक्रमणबाट आठ लाख २७ हजार ७३० जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी संक्रमितको संख्या दुई करोड ४२ लाख ९९ हजार ९२३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र दुई लाख ८१ हजार संक्रमित थपिएको विश्व स्वास्थ्य विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

पछिल्ला दिनमा विश्वमै कोरोना संक्रमण दर बढेको भन्दा विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेको छ ।

Comments
Loading...