४५० प्रहरीलाई कोरोना संक्रमण

काठमाडौँ,२८ साउन । हालसम्म देशभर ४५० प्रहरी कोरोना संक्रमित भएका छन् । त्यसरी संक्रमित काठमाडौँमा १४० छन् ।

प्रहरी प्रधान कार्यालयमा ११२ र काठमाडौं उपत्यकामा २८ सक्रिय संक्रमित छन् । यस्तै प्रदेश १ मा २४, प्रदेश २ मा ४२, वाग्मती प्रदेशमा १७,गण्डकीमा १९, प्रदेश ५ मा ४२ र सुदूरपश्चिम प्रदेशमा एकजना सक्रिय संक्रमित छन् । हालसम्म १६५ जना डिस्चार्ज भएका छन् ।

Comments
Loading...