सरकार निर्माणमा कुनै गठबन्धनमा नलागि तटस्थ छु : जनमोर्चा सांसद थापा

हिमलाी आवाज । राष्ट्यि जनमोर्चाका सांसद सदस्य कृष्ण थापाले सरकार गठनमा आफू कुनै पनि गठबन्धनमा नलागि तटस्थ रहेको बताउनुभएको छ ।

थापाले आज प्रदेश प्रमुखलाई पत्र लेखेर अवैधानिक तवरले आफूलाई दलको नेताबाट हटाइएको, कार्वाही गरिएको र स्पष्टिकरण सोधिएकोप्रति आपत्ति जनाउँदै दलको नेताबाट बैद्यानिकता नदिन आग्रह गर्र्नुभएको छ ।

राष्ट्रिय जनमोर्चाले काँग्रेस गठबन्धनको सरकार गठनका लागि हस्ताक्षर गर्न नमानेको भन्दै थापालाई दलको नेताबाट बर्खास्त गरेको थियो ।

Comments
Loading...