हिमाली आवाज । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ ।
सत्ता गठबन्धनमा सहभागी दलहरुले मन्त्री बन्नेको नाम टुंगो लगाएर बुझाएसँगै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन्। प्रधानमन्त्रीमा नियुक्त भएको झण्डै तीन महिनापछि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो ।

मन्त्रिपरिषद विस्तारका क्रममा देउवाले यसअघिका मन्त्रीको मन्त्रालयगत जिम्मेवारी पनि फेरबदल गर्नुभएको छ ।
मन्त्रिषरिषद्का सदस्यहरुको कार्यविभाजन यसप्र्रकार छ ।

