नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

हिमाली आवाज । नेपाल राष्ट्र बैंकले आज दिउसो मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई बिहीबार साँझ बालुवाटारमा मौद्रिक नीतिको ब्रिफिङ गरेपछि राष्ट्रबैँकले आज सार्वजनिक गर्न लागेको हो । मौद्रिक नीति ल्याउन अहिले विहान बैँक सञ्चालक समितिको बैठक बोलाइएको छ । केन्द्रीय बैँकले कस्तो मौद्रिक नीति ल्याउछ भनेर चासो पूर्वक हेरिएको छ ।

Comments
Loading...