जनयुद्ध दिवस मनाउन फागुन १ गते सार्वजनिक बिदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवस मनाउन फागुन १ गते सार्वजनिक बिदा दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश र स्थानीय तहका कार्यालयका लागि फागुन १ मा सार्वजानिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो ।

Comments
Loading...