नेप्सेमा दोस्रो सर्किट ब्रेक,बजार ४० मिनेटलाई बन्द

हिमाली आवाज । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक दोस्रोपटक सर्किट ब्रेक लागेको छ । पहिलोपटक बजार खुलेको १ मिनेटमा चार प्रतिशत बजार बढेर २० मिनेटक लागि बन्द भएको थियो ।

पहिलोपटक सर्किट ब्रेक लागेपछि खुलेको एक मिनेटमा नै बजार पुनः सर्किट ब्रेक लागेर ४० मिनेटका लागि बजार बन्द भएको छ ।

Comments
Loading...