तनहुँको आँबुखैरेनीस्थित ऐना पहराबाट बस मर्स्याङ्दीमा खस्यो

हिमाली आवाज । तनहुँको आँबुखैरेनीस्थित ऐना पहराबाट मस्र्याङदी नदीमा यात्रु बाहक बस खसेको छ ।

भारतीय नम्बर प्लेटको सो बस  केही बेर अघि दुर्घटनामा परेको प्रहरीले जनाएको छ । अहिले उद्धार कार्य जारी छ । घटनाको विवरण आउन बाँकी छ ।

Comments
Loading...