जेनजी प्रदर्शन:काठमाडाैँमा मृत्यु हुनेको संख्या ९ पुग्यो

हिमाली आवाज । काठमाडाैँमा जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ ।

दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु भइसकेको छ । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको बताइएको छ ।

Comments
Loading...