भुवन पाेखरेल
माछापुच्छ्रे गाउँपालिका वडा न ३ कास्की
एकदिन जसै जानुछ। किसानको धर्म
पुछन् पुछ उब्जाउने फल र अन्न
दुखीको आंशु उनैलाइ छैन साथ
सेवा नै धर्म हो। लुट्छन बिचौलिया।
बुद्दको ज्ञ्यान। ऋणको भारी
कृष्णको लिला। संघियताको छहारी
रामको त्याग। ढुकुटीको नाश
बुझ्दैनन् अहिले। देशमा कोलाहल।
न डर न ताप। पवित्र भूमि
छन खाली हात। ज्ञ्यानको भन्डार
बजाउंछन थुतुनो। दैवी शक्तिको वास
चल्दैन दिमाग। राक्षसको चलखेल।
पूर्खाको आर्जन। बेरोजगार युवा
अर्जुन दृस्टि। हातमा पासपोर्ट
सहिदको रगत। बांझो खेत
हरायो नीति। पारिवारिक बिचलन।
कता छ नीति। शत्रुको आंखा
बिगारे सबै थिति। भुमीको नाश
लाग्यो दांतमा ढुंगा। स्वार्थीको सोच
अझै छैन होश। हातमा ललिपप।
लिनु न छोड्नु। घर घरमै धारा
तातो दुधमा मुख। नेताको चर्का नारा
संघियताको बोझ। बज्छन परर ताली
विकाशको रोग। छन जनता काकाकुल।
शिक्षाको लहर। राज्यले हेर्दैन्
टोल टोलमा स्कुल। स्वास्थ्यमा खेलवाड
परदेशी भाषा। रोगीको दशा
खोज्दैनन् बोल्न नेपाली। गरीवलाइ भारी।
आंखामा पट्टि। सत्ताको लोभमा
न्याय न नीति। कारखाना बन्द गराए
जताततै बेथिति। श्रमिक उडाए
अधिकारको खोज। बिकाशको धाक।
छन राम्रा कोही। भन्न बोल्न सजिलो
छैनन् सवै एकैनास। काम गर्न गार्हो
विचार उच्च्। बुझ्दैनन् कुरा
चिन्तन राज्यको। स्वार्थी समाज।
राम्राको सम्मान। सत्य सांचो देखेको
भ्रस्टलाइ सजायं पोखेको मर्म
जनताको आश। निडर रहुं
नवनाउ निराश। बोल्न के को डर।
