खोलाले बगाएर मृत्यु

हिमाली आवाज । खोलाले बगाएर उदयपुरमा एक जनाको निधन भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–५ बिलाउनेस्थित कोरियाखोला तर्ने क्रममा बगाएर सोही ठाउँ बस्ने ४० वर्षीय टुक बहादुर खड्काको मंगलबार साँझ मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Comments
Loading...