पोखरामा एकैपटक ७९ कोरोना संक्रमित थपिए

हिमाली आवाज । पोखरामा एकैपटक ७९ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पोखराका १५ वडामा गरी ७९ जनामा संक्रमण पुष्टि भएको । एउटा वडा भने खुलेको छैन । संक्रमित मध्येमा १५ महिला तथा बाँकी पुरुष छन् ।

टिप्पणिहरु
Loading...