मनकामना केवलकार बन्द हुने

हिमाली आवाज । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ ।

आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो ।केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

Comments
Loading...