गण्डकी प्रदेशभर चैत १५ गते सार्वजनिक बिदा

हिमाली आवाज । गण्डकी प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ।

चैते दसैंमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।  चैत १५ गते प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता चण्डिका पौडेलले बताउनुभयो ।

Comments
Loading...