हिमाली आवाज । पोखरा महानगरपालिकाको कार्यवाहक प्रमुखको जिम्मेवारी मोतिराज तिमिल्सिनालाई दिइएको छ ।

पोखराका महानगरका प्रमुख धनराज आचार्यले जापान प्रस्थान गरेपछि तिमिल्सिनाले कार्यवाहक प्रमुखको जिम्मेवारी पाउनुभएको हो । पोखरा वडा नं २५ को वडाध्क्ष रहनुभएका उहाँ मानगरको प्रवक्ता समेत हुनुहुन्छ । महानगरको पमयेर मन्जु गुरुङ पनि हाल विदेश हुनुहुन्छ ।