हिमाली आवाज । पोखरामा आज विहानै भूकम्पको धक्का महशुस भएको छ । विहान ७ः३० बजे गएको चार रेक्टरको भूकम्प गएको हो । यसको केन्द्रविन्दु कास्की जिल्ला रहेको भूकम्प मापन केन्द्र ले जनाएको छ ।

भूकम्पको कडा धक्का गएपछि त्रासले सर्वसाधारण घर बाहिर निस्केका थिए । कास्की सहित अन्य छिमेकी जिल्लाहरुमा समेत धक्का महसुुस भएको बताइन्छ ।