आयल निगमले घटायो पेट्रोलियम पदार्थको भाउ

हिमाली आवाज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमले मध्यरातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ, डिजेल÷मट्टीतेल प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ ।

Comments
Loading...