सुनको मूल्य घट्यो

पोखरा,१ असोज। आज नेपाली बजारमा सुनको मुल्य घटेको छ ।

बिहीबार सुनको मूल्य तोलामा रु ९०० घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि भएको छ ।

Comments
Loading...