पोखरामा तिहारको किनमेल र चहलपहल(हेर्नुहोस् तस्वीरमा)

हिमाली आवाज । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा पोखरामा चहलपहल बढेको छ ।तिहारको टीकाको अघिल्लो दुई दिन यहाँका मुख्य बजार क्षेत्रमा मानिसको चहलपहल बढेको हो । तिहारका लागि किनमेल गर्नेहरुको खचाखच भीडले कोरोना संक्रमणको जोखिम समेत बढाएको छ ।

Comments
Loading...