यस्तो छ आजको मौसम पूर्वानुमान

हिमाली आवाज । नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिमको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

car ads

देशका धेरै स्थानमा न्युनतम तापक्रम घट्नुका साथै तराई भू–भागमा बिहान पारदर्शितामा कमी भइ सडक तथा हवाइ यातायात प्रभावित हुन सक्ने बताउँदै विभागले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ।

बुधबार प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको भू–भाग, बाँकी पहाडी भू(भागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

टिप्पणिहरु
Loading...