पोखरा उद्योग वाणिज्य संघको उप महासचिवमा खत्री विजयी

हिमाली आवाज । पोखरा उद्योग वाणिज्य संघको उप–महासचिवमा केशबबहादुर खत्री बिजयी हुनुभएको छ ।

प्रतिष्पर्धी धर्मराज बर्तौलालाई ३०० सय मतले पछि पार्दै खत्री बिजयी बन्नुभएको हो । खत्रीले एक हजार ३१३ र  बर्तौलाले एक हजार १३ मत प्राप्त गरेको बताइन्छ । अन्य पदको मतगणना जारी छ ।

Comments
Loading...