नेपालमा कोरोना संक्रमणको नयाँ रेकर्ड

हिमाली आवाज । नेपालमा कोरोना संक्रमितको नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप नौ हजार ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्मकै रेकर्ड संक्रमित पुष्टि भएको हो ।

यसअघि बुधबार देशभर ८६५९ जनामा संक्रमण पुष्टि भएको थियो ।

Comments
Loading...