गण्डकीको मुख्यमन्त्रीमा गुरुङको पनि दावी

हिमाली आवाज । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दावी गर्नुभएको छ ।

प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिका लागि हिजो आह्वान गरेपछि आज नेकपा एमाले संसदीय दलका नेता गुरुङले राष्ट्यि जनमोर्चा र जनता समाजवादी दलको पत्र पेश गर्दै दावी गर्नुभएको हो ।

हिजो यसअघि विपक्षी गठबन्धनका बहुमत सदस्यले मुख्यमन्त्रीमा काँग्रेसका कृष्णचन्द्र नेपालीलाई नियुक्त गर्न माग सहित दावी पेश गरेका थिए । यसअघि बिहीबार गुरुङले विश्वासको मत पाउन नसकेपछि पदमुक्त हुनुभएको थियो ।

Comments
Loading...