माओवादी नेता वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान

काठमाडौँ । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान गर्नुभएको छ । नेपालका वरिष्ठ चिकित्सकहरूको सल्लाहमा थप उपचारका लागि पुन बैंकक जानुभएको हो ।

उहाँको साथामा पूर्व सभामुख तथा पत्नी ओनसरी घर्ती पनि हुनुहुन्छ । पूर्व मन्त्री समेत रहेका पुन केही समयदेखि अस्वस्थ भएपछि सुमेरु अस्पतालमा उपचार गर्दै आउनुभएको थियो । जन्डिसबाट पीडित पुनको स्वास्थ्यमा खासै सुधार भएको थिएन । ​

Comments
Loading...