एकाविहानै ४.७ रेक्टरको भूकम्पको धक्का, काठमाडौँमा धक्का महशुस

हिमाली आवाज । आज एकाविहानै सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको छ ।

बिहान ६ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु बनाए भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा पनि महशुस भएको थियो ।

Comments
Loading...