गोरखाको मनकामना जाँदै गरेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं । मनकामना दर्शन गर्न जाँदै गरेको बस दुर्घटना भएको छ । पाल्पाबाट गोरखाको मनकामनाका दर्शन गर्नका लागि तिथालु बोकेको ना६ख ७५८० नम्बरको बस नवलपरासी पूर्वमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

पाँच जनाको घटनास्थलमा मृत्यु भएको र अहिले घाइतेको उद्धार भइरहेको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो । उहाँका अनुसार सबै विवरणहरु आइसकेको छैन । अहिले उद्धार कार्य जारी छ ।

 

Comments
Loading...