मुस्ताङमा कांग्रेसको अग्रता

पोखरा । हिमाल पारिको जिल्ला मुस्ताङको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

कांग्रेसका उम्मेदवारले योगेश गौचन थकालीले ५३७ मत ल्याउँदा नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले ४२१ मत पाउनुभएको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले १२ मत ल्याउनुभएको छ ।

Comments
Loading...