चितवन–२ मा रबि लामिछानेको दोब्बर बढिको अग्रता

हिमाली आवाज । चितवन प्रतिनिधीसभा तर्फको क्षेत्र न २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले सुरुवाती अग्रता लिनुभएको छ । सुरुवाती मतपरिणाममा लामिछानेको दोब्बर भन्दा बढिको अग्रता देखिन्छ ।

लामिछानेले १०२ मत पाँउदा, गठबन्धनका साझा उमेद्वार नेपाली कांग्रेसका उमेशलाल श्रेष्ठले ४० मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका उमेद्वारले भने ३२ मत मात्र पाउनुभयो ।

Comments
Loading...