भक्तपुर क्षेत्र नं. २ मा एमालेका महेश बस्नेतलाई पछि पार्दै कांग्रेसका थापाको अग्रता

काठमाडौँ । भक्तपुर क्षेत्र नं. २ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता लिनुभएको छ । उहाँले दुई हजार २३० मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले एक हजार ६३२ मत पाउनुभएको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ४२४ मत ल्याउनुभयो।
राष्ट्रिय प्रजातन्त्र पाटीका मोहन केसीले २३२ र नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापामगरले २५० मत ल्याउनुभएको छ ।

Comments
Loading...