कास्की क्षेत्र नं ३(१)मा एमालेका गणेश गुरुङ विजयी

हिमाली आवाज । कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा क्षेत्र नं १ मा नेकपा(एमाले)का उम्मेदवार गणेशमान गुरुङ विजयी हुनुभएको छ ।

गुरुङले १४ हजार ४ सय ७३ मत ल्याएर विजयी हुँदा नेकपा(माओवादी) केन्द्रका दुर्गादत्त भण्डारीले ९ जहार ६ सय ६२ मत प्राप्त गर्नुभयो । राप्रपाका केदारनाथ पौडेलले ३ हजार ६ सय ९७ मत प्राप्त गर्नुभएको छ ।

Comments
Loading...