एलपी ग्यासको मुल्य ह्वात्तै बढ्यो

हिमाली आवाज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

निगम सञ्चालक समितिको गएराति अबेर बसेको बैठकले डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य बढाउने निाणर््य गरेको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ तथा खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २ सय ३५ रुपैयाँ वृद्धि गरेको छ । ।
योसँगै काडमाडौँ उपत्यकामा अब पेट्रोलको मूल्य १ सय ७८ रुपैयाँ प्रतिलिटर पुगेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलटिर १ सय ६७ तथा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ८ सय ९५ रुपैयाँ पुगेको छ ।

Comments
Loading...