नेकपा(एमाले ) उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष नेम्वाङकाे निधन

हिमाली आवाज । नेकपा (एमाले )का उपाध्यक्ष समेत रहनु भएका संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङकाे निधन भएकाे छ। उहाँको गएराति हुदयघातबाट निधन भएकाे हाे।

घरकाे शाैचालयमा बेहाेस अवस्थामा भेटिनुभएका नेता नेम्वाङलाई राति १:३० बजे अस्पताल लगिएकामा चिकित्सकले मृत घाेषणा गरेका थिए। संविधानसभा अध्यक्ष भएर। नेम्वाङले संविधानसभााबाट नयाँ संंविधान बनाउन नेतृत्व गर्नुभएको थियाे। स्व नेम्वाङकाे पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज र भाेली पार्टी कार्यालय च्यासलमा राखिने नेकपा एमालेले जनाएको  छ।

Comments
Loading...