हिमाली आवाज । काठमाडौँबाट पोखरा अन्तर्राष्ट्यि विमानस्थलका लागि आज विहान उडेका जहाज अवतरण नगरी काठमाडौँनै फिर्ता भउका छन् ।

त्रिभुवन विमानस्थलबाट उडेका दुई जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी काठमाडौंँ फर्किएका हुन् । पोखरा विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि दुई विमान अवतरण नगरी काठमाडौं फर्किको बताइन्छ ।