मनाङ एअरको हेलिकप्टर दुर्घटना

हिमाली आवाज ।  मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको छ ।

ओखलढुङ्गाको रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो ।

हेलिकप्टरमा पाइलट पिके सेढाईँ मात्रै रहनुभएको उहाँ सुरक्षित रहेका मनाङ एअरले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

Comments
Loading...