हिमाली आवाज। अखिल नेपाल खेलकुद महासंघ गण्डकी प्रदेशको दोस्रो सम्मेलन आज पोखरामा सम्पन्न भएको छ । सम्मेलनले बलराम सुवेदीको अध्यक्षतामा ४१ सदस्सीय नयाँ नेतृत्व चयन गरेको हो ।
समितिको उपाध्यक्षमा विष्णु बहादुर श्रेष्ठ (गोरखा) रुद्रबहादुर पुन (बाग्लुङ), सचिवमा सिद्धान्त गुर्जा मगर (तनह्) सह–सचिव केस बहादुर थापा र कोषाध्यक्षमा सर्मीला बास्तोला (कास्की) सर्वसम्मत चयन हुनुभयो ।
यसैगरी सदस्यहरुमा पासाङ गुरुङ, वामदेव सुबेदी, राजेृश गिरी, प्रकास मल्ल, विष्णु सुवेदी,अमोद हमाल,नविन लामीछाने,हर्क बहादुर थापा,मिलन महत, सिताराम विक,विकाश अधिकारी, हिटलर थापा,पवन नेपाली,भेष बहादुर थापा,टोम बहादुर थापा,नारायण खड्का,शरण थापामगर,गणेश केसी,के.पी खनाल,युवराज सुवेदी, रोहीत सुनार, धर्मराज गुरुङ, संजय जैसी, सुसील लामीछाने,सम्भु कुवर,प्रदीप थापा, भुषण थापा,प्रदीप आचार्य,हिमाली रोका,राजु आले,विधान देउजा,राजकुमार कुमाल रहनु भएकाे छ।
सम्मेलनको उद्घाटन नेकपा(माओवादी केन्द्र) का उप महासचिव तथा पुर्व गृहमन्त्री शक्ती बस्नेतले गर्नु भएको थियो ।