पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल  संघको उपहार योजना : तेस्रो चरणका विजेता छानिए

हिमाली आवाज । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघको हाम्रो चाडपर्व उपहार कुपन योजना २०८२ का तेस्रो चरणका विजेताहरु छानिएका छन् । शनिबार कार्यक्रम गरी तेस्रो चरणका बम्पर उपहार विजेताहरू चुनिएको हो ।

कुमन नम्बर ३१५४५ ले ३२ इन्चको स्माट टिभी पाएका छन् । चार जना कुपन नम्बर २५२७९, ३९९१०, ३७६२७ र ४१२३५ ले स्मार्ट फोन पाएका छन् । किप्याड फोन जित्ने थप २५ मा कुपन नम्बर ४२५२०, ४१५८५, १०४२८, १९१९७, ३११८१, ५००५२, ४३२८६, ५२८०, ५२७७, १२३८, २९७६९, २१२१०, २१२८९ लगायत छन् । यस्तै, कुपन नम्बर ३९८८१, २०४५४, ३०५०९, २७७४१, २९०१६, १८३८७, २३७९, ३५८४२, ५२८१९, ८६९३, ४३०९० र ४३१७९ को भागमा पनि किप्याड फोन परेको छ ।
शनिबार थप २५ जना इअरबड जित्नेहरुको पनि टुंगो लागेको छ । कुपन नम्बर २५९७३, ४०८९०, ३३०३४, ९४५४, ३११२०, ४५२७१, २९०६२, १६७५३, २०६०, १३७०७, ३५२६५, २४४३५, १८७०८, ३१०४८, ६६०६, ४११४५, ३८६०९, ४१५१०, ९०२३, १८७४६, ८५६१, ६९८८, ३००५४, २२३७१ र २२७१९ ले भाग्यशाली बन्दै इअरबड जितेका हुन् ।

कुपन नम्बर ७३९३, ३९४३३, ४१४४, ३१४४०, ५११८६ र ५११९८ को भागमा स्मार्ट वाच परेको छ । सार्वजनिक परिणाम अनुसार ४५३४५, ४५८२९, ४७२०० र १०८०६ ले ब्लुटुथ स्पिकर पाएका छन् ।

शनिबार ६ जनाले पावर बैंक जितेका छन् । यसरी पावर बैंक पाउने कुपन नम्बरमा ४८१६, ५८५३, ४४०४२, ३१५९०, २८९१८ र ३४८१३ छन् । कुपन नम्बर ४३५८२ र ५२९१२ ले इलेक्ट्रिोनिक्स जग पाएका छन् ४१५११ र १८२५६ ले राइस कुकर जितेका छन् ।

भित्तेघडीको उपहार पाउने २५ जनामा कुपन नम्बर ४१४१७, १२३७३, ३७१३२, ४७०६०, १६१२०, ३७९५४, ४५०१२, ४९७३, १७८८७, ३११२५, ४४६०६, २५७५०, ४५३, १५६३९ छन् । यसैगरी, कुपन नम्बर ७०४१, ३९९०७, २८०९५, १९१०२, ५३९७१, १७१५३, २४४१०, ३२९०७, ३८०३२ र ८२४ ले पनि भित्तेघडी उपहार जितेका छन् ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष दधिराम दाहालले यस खालका कार्यक्रममा उपभोक्तामा जागरुकपन ल्याउने र व्यवसायीलाई पनि उत्साहित बनाउने उल्लेख गरे । उपहार अन्तर्गत दोस्रो चरणको उपचारमा खोल्दा अनुज थापा (कुपन नम्बर १७२३४)ले ३२ इन्चको स्मार्ट टिभी जितेका थिए भने पहिलो चरणमा कमल अधिकारी र अमिन दाहालले च्यांग्रा पाएका थिए । अरुन राईले ३२ इन्चको स्मार्ट टिभी जितेका थिए ।

संघका अध्यक्ष चिन्तामणि खरेलले उपहार लिन सात दिनभित्र कुपनको अर्धकट्टी र परिचयपत्रसहित संघको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेका छन् । इलेक्ट्रनिक्स सामान तथा मोबाइल खरिद गर्ने ग्राहकले एउटा कुपन फ्रिमा पाउने र सोही कुपनद्वारा लक्की ड्रमार्फत भाग्यशाली विजेता छनिएको हो ।
यसरी कुपन लिनेमध्येबाट भाग्यशाली विजेतामध्ये बम्पर उपहारमा एक जनालाई मोटरसाइकल, एक जनालाई स्कुटर प्रदान गरिनेछ । संस्थामा ३ सय १० व्यवसायी आवद्ध छन् ।

Comments
Loading...