हिमाली आवाज । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ कास्कीले आयोजना गरेको चाडपर्व उपहार कुपन योजनाका चौथो चरण विजेताहरु सार्वजनिक गरिएको छ । शुक्रबार भएको कार्यक्रमबाट विजेताहरु छानिएका हुन् ।
तेस्रो चरणको उपचारमा ३२ इन्चको स्मार्ट टिभी कुपन नम्र ९४१२ ले पाउँदा कुपन नम्बर २४०६५, १०६१८, ३५००७ र ४६८२२ ले स्मार्ट फोन पाएका छन् । उपहार योजनामा २५ जनाले किप्याड फोन पाएका छन् । यसरी किप्याड फोन जित्नेमा कुपन नम्बर ३५१४८, ५४९०६, ५३०२४, ३३०२७, १८८५, २२७३५, २५०६, ५२६२३, ४०५६९, ४४९२७, ११३५० र ४७१०० छन् ।
उपहार योजनामा कुपन नम्बर ४२९६२, २४८३५, ४३५७५, ४७०६२, ३१२३६, ३९९२७, ३१३७६, ३६५७१, १९७०, ३६३५५, २७७८१, ४४३९८ र ३३६७९ ले किप्याड मोबाइज जितेका छन् । उपहार योजनामा इयरबड जित्नेमा कुपन नम्बर ३४८६०, ३१३४०, १७१९०, ३८२०५, ३९८८२, ५११५३, ३१२, ३१६९१, ३१४९७, २०४४५, ३४९७९, ३८२८०, ४००५१, २६८४८, ४२३०७, २७०४४, ३१०७६, १७२६६, ३९२१, ४५१३४, ५४९३४, २५५४१, ७३३४, २४१३५ र ४१०४२ छन् ।
यस्तै, कुपन नम्बर ९२४४, १४०२१, ४३३२३, ४६७४९, ३१७१६ र ४१६७५ ले स्मार्ट वाच पाएका छन् । कुपन नम्बर २९८४४, ३१३५२, १७४९ र २९५०६ को भागमा ब्लुटुथ स्पिकर परेको छ । संस्थाको उपहार योजनामा पावर बैंक पाउनेमा कुपन नम्बर २१९८९, ४५२०२, ३९२२२, ४७०५२, ५५०१६ र १७२२८ छन् ।
कुपन नम्बर ३०४० र ३०५५१ ले राइस कुकर पाउँदा ६२५५ र १२४७४ ले इलेक्ट्रिक जग पाएका छन् । शुक्रबारै २५ जनाले भित्तेघडी उपहार जितेका छन् । यसरी घडी जित्नेमा कुपन नम्बरहरु ४०९१६, १०३२२, १०३०९, ४४६६९, ५१८५४, ४२३११, ५२१३, ५३३१२, २८२२०, ३०७२५, २८५४२, ३०८२४, १३२१, ३००३३, ३९९५५, ४३११२, ८८७१, ४१७७४, ११२२०, ४३८०४, १०३५, ५५००७, ४१३०४, २३४२४ र ४४२८७ छन् ।
संघ अध्यक्ष चिन्तामणि खरेलले उपहार लिन सात दिनभित्र कुपनको अर्धकट्टी र परिचयपत्रसहित संघको कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्नुभयो । इलेक्ट्रनिक्स सामान तथा मोबाइल खरिद गर्ने ग्राहकले एउटा कुपन फ्रिमा पाउने र सोही कुपनद्वारा लक्की ड्रमार्फत भाग्यशाली विजेता छनिएको हो । यसरी कुपन लिनेमध्येबाट भाग्यशाली विजेतामध्ये बम्पर उपहारमा एक जनालाई मोटरसाइकल, एक जनालाई स्कुटर प्रदान गरिनेछ । संस्थामा ३ सय १० व्यवसायी आवद्ध छन् ।

