सुनको मूल्य निरन्तर उकालो, तोलाकै एक लाख नजिक

पोखरा,१३ साउन । केही दिनयता सुनको मुल्य अस्वभाविक रुपमा उकालो लागेको छ ।

मंगलबार सुन प्रतितोला एक लाख रुपैयाँ नजिक पुगेको छ। प्रतितोला छापावाला सुनको मूल्य ९८ हजार २०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । संघका अनुसार सोमबार ९७ हजार ५ सय रुपैयाँ रहेको सुन एकै दिन ७ सय रुपैयाँ बढेको हो।

Comments
Loading...