राष्ट्रकवि घिमिरेको निधन

पोखरा,२ भदौ । राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भएको छ । राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

Comments
Loading...