पोखरामा तीन सहित गण्डकीमा थप ६ जनामा संक्रमण पुष्टि

पोखरा,४ भदौ । पोखरामा आज विहान तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नयाँ थपिएका संक्रमित पोखरा वडा नं ५ का दुई र वडा नं ८ का एक जना छन् ।त्यसैगरी तनहुँमा दुई र स्याङ्जामा एक जना छन् । तनहुँको भानुमा दुई र स्याङ्जा गल्याङमा एक जना संक्रमित थपिएका हुन् ।

Comments
Loading...